सिगास – ३ लगन बजारमा बिजुली बल्यो : नागरिकहरु हर्षित

बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ३ अन्तर्गत लगन बजारमा बिजुली बत्ती बलेको छ । लगन बजार स्थित ट्रान्सफर्मर सम्म बिजुली बत्ती बाल्ने कार्य भएको स्थानियले बताएका छन् ।

सिगास गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बैतडी शाखाको अथक प्रयासमा सो ठाँउमा बिजुली बत्ती बाल्ने कार्य भएको जनाइएको छ ‌। लगन बजार क्षेत्रमा बिजुली बत्ती बले सँगै स्थानियहरु हर्षित भएका छन् । स्थानीय सरकार आएपछिको यो सराहनीय कार्य भएको र आफूहरु अन्धकार मुक्त हुने भन्दै स्थानीय हर्षित भएका हुन् ।

यसैबिच वडा नं. ३काे लगन, ठूलसैनी, मैेनाेला, सादडा, चमडेखर्क, बिरा टाेलमा बिजुली बालिने भएकोले मिटरकाे लागि आवेदन भरी मिटर जडान गरि बिजुली बाल्न गाउँपालिबाट अनुराेध समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Array
सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, चिसो ह्वात्तै बढ्यो

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, चिसो ह्वात्तै बढ्यो

काठमाण्डाैँ – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिद...
सिगास – ३ लगन बजारमा बिजुली बल्यो : नागरिकहरु हर्षित

सिगास – ३ लगन बजारमा बिजुली बल्यो : नागरिकहरु हर्षित

बैतडी - बैतडीको सिगास गाउँपालिका वडा नं. ३ अन्तर्गत लगन बजारमा बिजुली बत्ती बलेको छ । लगन बजार स्थित ट्रान्सफर्मर सम्म बिजुली बत्त...
केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली, हिमपात र चिसो बढ्ने सम्भावना

केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली, हिमपात र चिसो बढ्ने सम्भावना

काठमाण्डौँ – अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत...
एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले पाए कार

एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले पाए कार

नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार पाएका छन् । ए...